१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नोबेल मेडिकल कलेजको स्टाफ नर्स मृत फेला

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिएकी छन्।

विराटनगर महानगरपालिका–४ स्थित एउटा घरको शौचालयमा २३ वर्षीया चन्द्रिकाकुमारी दास मृत भेटिएकी हुन्।

दास नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्। डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको छ।

प्रकाशित: २ चैत्र २०८० १६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App