२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

‘ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड’ कालिकोटका धिताललाई

यस वर्षको ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड कालिकोटका तिलक धितालले प्राप्त गरेका छन्।

मेरो शिक्षा नामक डिजिटल लर्निङ प्लेटफर्मका प्रमुख वित्तीय अधिकृतसमेत रहेका धितालले ‘ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड’ नेपाल प्राप्त गरेका हुन्।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनीसहित मास्टर साबका संस्थापक एवं सिइओ नवीन तिमिल्सिना रनर अप भएका छन् भने ड्लुपलोडका संस्थापक अर्जुन घिमिरेले फस्र्ट रनर अपको उपाधि हात पारेका छन्।

विजेता धितालले दुई लाख, रनर अप तिमिल्सिनाले ५० हजार र फस्र्ट रनर अप घिमिरेले २५ हजार रूपैयाँँ पुरस्कार प्राप्त गरेका हुन्।

प्रकाशित: २४ माघ २०८० ०८:०६ बुधबार

ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड तिलक धिताल कालिकोट मेरो शिक्षा डिजिटल लर्निङ प्लेटफर्म प्रमुख वित्तीय अधिकृत