५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भैरवनाथ गणभित्र बम विस्फोट, ३ सेना घाइते

काठमाडौं – काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम विस्फोट भएको छ । 

विस्फोटबाट ३ जना सेना घाइते भएका छन् । घाइतेमध्ये १ जना सेनाको अवस्था गम्भिर रहेको बताइएको छ । 

तालिम गर्ने क्रममा विस्फोट भएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाकी छ । 

 

प्रकाशित: १९ माघ २०७४ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App