१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कोप-२९ अजरबैजानमा हुने

कोप-२९ अजरबैजानमा हुने भएको छ। कोप-२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप-९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गरेका हुन्।

कोप-२९ सन् २०२४ मा अजरबैजानमा आयोजना गर्ने प्रस्तावलाई उनले स्वीकृति भएको घोषणा गरे। दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन जितेर अजरबैजानमा गर्ने स्वीकृति पाएको हो।

कोप-२८ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलनको २८ औं बैठक, मंगलवारबाट सम्पन्न हुँदैछ।

प्रकाशित: २६ मंसिर २०८० ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App