कोप-२९ अजरबैजानमा हुने
कोप-२९ सन् २०२४ मा अजरबैजानमा आयोजना गर्ने प्रस्तावलाई उनले स्वीकृति भएको घोषणा गरे।
कोप-२९ सन् २०२४ मा अजरबैजानमा आयोजना गर्ने प्रस्तावलाई उनले स्वीकृति भएको घोषणा गरे।
सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच आज भेटवार्ता भएको छ।
आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री डा खड्काले बताए। असंलल्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोहमा परराष्ट्रमन्त्री डा खड्काले असोज २५ गते सम्वोधन गरेका थिए।
अर्मिनियासँग जारी युद्धका क्रममा आफूले नागोर्नो–काराबाखको एउटा महत्वपूर्ण सहर कब्जा गरेको अजरबैजानले दाबी गरेको छ।
अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ।
क्षेप्यास्त्र कसले प्रहार गरेको हो भन्ने विषयमा अजरबैजान र अर्मिनियाले एक अर्कालाई दोष लगाएका छन्।
अजरबैजान र अर्मिनियाका सेनाबीच विवादित क्षेत्र नागोर्नो-काराबाखमा गत सेप्टेम्बर २७ मा भएकाे झडपले अहिले युद्धको रूप लिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन्। बिहिबार प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाँकु प्रस्थान गरेका हुन्।
कालो बादल जस्तो समय भएर कालकोठरीमा वर्षौं थुनिएको 'सागओल अजरबैजान'को पाण्डुलिपि आज घामजस्तो, उज्यालो भएर आएको छ। आफ्नो पूर्णयौवन लिएर आएको छ। किताबको आवरणजस्तै खुलेकी छु म यो क्षणमा– सर्लक्कै बिर्सेर ती एँेठनहरू। जतिबेला म सपना देख्थेँ पाठकका हातहातमा यो किताब दौडिरहेको। र, ब्यूँझदा समयले तीतो अनुहार बनाएर मलाई भन्थ्यो— तँैले किताब लेख्नु अभिशाप हो उषा।