८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जाजरकोटमा सोमबार बेलुका गएको भुकम्पमा परी २५ जना घाइते

फाइल तस्बिर

जाजरकोटको बारेकोट गाउँपालिका १ को रामीडाँडामा सोमबार बेलुका गएको भुकम्पमा परी २५ जना घाइते भएका छन्र।

 साँझ ४:३१ बजे आएको ५.८ रेक्टर स्केलको  भुकम्पको पराकम्पनबाट रुकुम पश्चिममा ११  जना र जाजरकोटमा १४ जना  गरी जम्मा २५ जना घाईते भएको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको आन्तरिक मामिला मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।

प्रकाशित: २१ कार्तिक २०८० ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App