१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप छ।

प्रकाशित: २५ श्रावण २०८० १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App