१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सर्पले डसेर बालकको मृत्यु

कपिलवस्तु मायादेबी गाउपालिका ३ खैराटीमा सर्पले डस्दा एक बालको मृत्यु भएको छ।

शनिबार राति ९ बजेतिर सुनिल बरइको छोरा २ वर्षिय सुर्य बरई सर्पले टोकर घाइते भएका थिए। उपचारका लागि गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा लगीएको थियो।

त्यहाबाट उनलाई तौलिहवा अस्पताल लगीएकोमा राति ११ बजे बालकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले बताए। पछिल्लो समय कपिलस्तुमा सर्पदंशका घटनाहरु बढदै गएका छन्।  

प्रकाशित: २१ श्रावण २०८० १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App