२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डेंगु नियन्त्रणमा सहयोग गर्न स्वास्थ्यकर्मीलाई मेयर साम्पाङको आग्रह

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा एक पोष्ट राख्दै मेयर साम्पाङले स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्, 'स्वास्थ्य क्षेत्रमा स्वयंसेवा गर्न चाहने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी ज्युहरुले सहयोग गर्नु होला! सम्पर्क स्वास्थ्य महाशाखा धरान उपमहानगरपालिका।,'

पछिल्लो समय धरान लगायत अन्य स्थानीय तहहरुमा डेंगु संक्रमण तिव्र मात्रामा फैलिरहेको छ। 

प्रकाशित: १७ श्रावण २०८० ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App