१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

अनामनगरमा महानगरको डोजर (तस्बिरहरु)

तस्बिर: प्रसन गुरुङ/नागरिक

काठमाडौं महानगरपालिकाले अनामनगरस्थित क्वानमुकान कराँतेको भवन भत्काएको छ। 

हनुमानस्थानस्थित २९ नम्बर वडामा रहेको उक्त घरमा बर्षौदेखि क्वानमुकान कराँतेको डोजो रहँदै आएकोमा सोमबार दिउँसो महानगरपालिकाले वडाको जनप्रतिनिधि सहितको उपस्थितिमा उक्त घर भत्काएको हो।

२४ वर्षदेखि क्वानमुकानले निःशुल्क प्रयोग गर्दै आएको उक्त अनधिकृत भवन भत्काएर फूलबारी बनाउन लागिएको महानगरले जनाएको छ। 

प्रकाशित: १ जेष्ठ २०८० ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App