१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णाली करिडोर खुल्यो

सुख्खा पहिराे अबरुद्ध भएको कर्णाली करिडोर खुलेको छ।

करिडोर  खण्ड अन्तगत पचालझरना गाउपालिकाको लाफामा शनिबारदेखि खसेको पहिरोको कारण अबरुद्ध  सडक सचालनमा आएको हो।  

सडक अबरुद्ध  भए पछि हुम्ला सम्मका मालबाहक तथा यात्रुवाहक सवारि साधनलाई समस्या भएको थियो। पचालझरना गाउपालिकाको पहलमा सडक खुलाईएको गाउँपालिकाले जनाए छ। 

प्रकाशित: १९ मंसिर २०७९ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App