४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौँ ४ को मतगणना सुरु

काठमाडौँ क्षेत्र नम्बर ४ को प्रत्यक्ष तर्फको मतगणना सुरु भएको छ।  

यस निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका गगन थापा, नेकपा एमालेबाट राजन भट्टराई,  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा ठाकुर मोहन श्रेष्ठ, रमेश डंगोल, भानु कुमार खड्का लगायत प्रतिस्पर्धामा छन्।

प्रकाशित: ५ मंसिर २०७९ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App