२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

गोरखा २ को मतदान केन्द्रमा भेटिएको बम डिस्पोज

गोरखा नगरपालिका ८ को द वल्ड क्यापिटल माविमतदान केन्द्रमा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ। नेपाली सेनाको रिपूमर्दन गणबाट खटिएको टोलीले बिहान ९ः१५ बजे बम डिस्पोज गरेको हो।

अज्ञात समुहले सो केन्द्रमा कुकर बम राखेको थियो। गोरखा क्षेत्र नम्बर २ अन्तरगतको उक्तमतदान केन्द्रमा करिब एक घण्टा मतदान रोकिएको जिल्लाप्रहरी कार्यालय गोरखाका प्रमुख केदार खनालले बताए।

प्रकाशित: ४ मंसिर २०७९ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App