१४ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

आफूआफू कुटपिटमा किन उत्रिए जेन-जी

काठमाडौं । जेन-जीका अलगअलग समूह आफूआफूमा कुटपिटमा उत्रिएका छन् । बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाबीच नै एकआपसमा झडप भएको छ ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरुबीच नै विवाद भएको हो ।  

अघि सारेको नाममा हर्क साङ्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह आदीको नाम छ ।  

कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाव सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो ।  

 

प्रकाशित: २६ भाद्र २०८२ १६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App