१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रलोपाको १५१ सदस्यीय केन्द्रीय समिति, कोको छन् सदस्य?

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय समिति विस्तार गरेको छ। नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का डा. बाबुराम भट्टराई, माओवादी केन्द्रबाट छुट्टिएका नेता जनार्दन शर्मा र रास्वपा परित्याग गरेका नेता सन्तोष परियारको अगुवाइमा खुलेको प्रलोपाले सोमबार विस्तारित केन्द्रीय समितिको सूची सार्वजनिक गरेको हो।

समितिको अध्यक्ष परिषद्मा सन्तोष परियार, सुदन किराँती, दुर्गा सोब, ओजस्वी भट्टराई र सुरेन्द्र प्रसाद जैसवाल छन्। जनार्दन शर्मा भने सदस्यमा बसेका छन्। नेता डा. बाबुराम भट्टराई नवगठित दलको संरक्षकको भूमिकामा छन्। 

यस्तो छ केन्द्रीय समितिको सूची: 

प्रकाशित: १५ मंसिर २०८२ १५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App