कर्णाली प्रदेशका हिमाली मतदान केन्द्रबाहेकका ठाउँमा मतदान सुरु भएकाे छ।
राज्यव्यवस्था समितिका पूर्व सभापति एवं निवर्तमान सांसद हृदयराम थानीले सुर्खेतकाे बिरेन्द्रनगर-१ बाट मतदान गरेका छन्। यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ का नेकपा एमालेका उम्मेदवार कुलमणि देवकाेटाले वीरेन्द्रनगर-११ काे चन्द्रगंगा माविकाे मतदान केन्द्रबाट मतदान गरेका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ ०८:०७ बिहीबार





