जेन–जी प्रदर्शनकारीले ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेका छन्।
खड्काको बूढानीलकण्ठस्थित निवासमा ठूलो संख्याका प्रदर्शनकारीले घर घेरेर तोडफोड सुरु गरेका हुन्।
त्यसपछि पर्खाल नाघेर भित्र पसेका उनीहरूले आगो लगाउन थालेका हुन्।
प्रकाशित: २४ भाद्र २०८२ १२:२१ मंगलबार





