१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्रीसँग युएन आवासीय संयोजकको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरूबीच नेपाल-संयुक्त राष्ट्रसङ्घ बीचको सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धिसम्बन्धी विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८३ २१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App