नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको सनराइज सभा हलमा सुरु भएको छ ।
आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनको पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ।
हेर्नुहोस् महाधिवेशनस्थलका तस्बिर
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
प्रकाशित: २० भाद्र २०८२ १४:२५ शुक्रबार





