१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आज (सोमबार) पत्रकारसँग संवाद गर्दै छन्।

प्रेस चौतारी नेपालको आयोजनामा दिउँसो १ बजे महासचिव पोखरेलले पत्रकारसँग संवाद गर्न लागेका हुन्।

प्रेस चौतारीका महासचिव हिरामान लामाका अनुसार संवाद चौतारीको कार्यालय पुतलीसडकस्थित न्यु प्लाजामा हुनेछ।

एमालेको ११औं राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा पोखरेलले संवाद गर्ने लामाले बताए।

प्रकाशित: १७ कार्तिक २०८२ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App