३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

ओली निवास गुण्डुमा बस्दै एमाले केन्द्रीय सचिवालय बैठक

फाइल तस्बिर

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने भएको हो। बैठक आज दिउँसो १ बजे बस्ने ओलीको निजी सचिवालयले जानकारी दिएको छ।

एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ। एमालेले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै निर्वाचन आयोगमा पठाउने भएको छ।

प्रकाशित: ३० फाल्गुन २०८२ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App