१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ।

आज साढे दश बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा आकस्मिक बैठक बोलाएको हो। पछिल्लो समय उपसभामुखलाई हटाउने विषयमा एमालेभित्र छलफल चलिरहेको छ। यस कारण यो बैठकलाई अर्थपूर्ण रूपले हेरिएको छ।

यस्तै प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दै छ।

प्रकाशित: ३ भाद्र २०८२ १०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App