न्याय परिषद्ले जिल्ला अदालतमा कार्यरत १५ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ।
न्याय परिषद्को बैठकले विभिन्न जिल्ला अदालतमा कार्यरत १५ जना न्यायाधीशलाई नयाँ जिम्मेवारी दिने गरी सरुवा सिफारिस गर्ने निर्णय गरेको हो।


प्रकाशित: ३० भाद्र २०८३ १२:२८ मंगलबार





