१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सचिव पदमा कडा प्रतिस्पर्धा : महेश अगाडि, यस्तो छ मत परिणाम

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सचिव पदको उम्मेदवार दिएका २० जनाको प्रतिस्पर्धामा रहेको छ। जसमा केपी शर्मा ओलीको प्यानल अग्र स्थानमा देखिएको छ। जसमा पद्माकुमारी अर्यालले ७७८, महेश बस्नेतले ७८३, छविलाल विश्वकर्मा ले ७६९, शेरधन राईले ७६७ र ईश्वर पोखरेल प्यालनबाट गोकुलप्रसाद बास्कोटाले ५२८ मत प्राप्त गर्दै प्रतिस्पर्धामा देखिएका छन्।

त्यसैगरी सचिव पदको उम्मेदवारमा खुल्ला प्रतिस्पर्धा गरेका अग्निप्रसाद खरेलले ३७७ प्राप्त गरेका छन् ।  

यस्त छ अन्य उम्मेदवारको मत परिणामः  

इन्द्रलाल साप्कोटा  २०९

कर्ण बहादुर थापा ४४४

कृष्ण गोपाल श्रेष्ठ  ३२५

खगराज अधिकारी  ६८०

ठाकुर प्रसाद गैरे  ४६२

पुर्सोतम पौडेल  २३०  

पेम्वा लामा  २५५

भानुभक्त ढकाल  ५५२

यमलाल कडेल  ६२६

रचना खड्का  ४५९

राजन भट्टराइ  ५८१  

लाल बाबु पण्डित  ३९९

विनोद प्रसाद ढकाल  ३५५

हिक्मत कुमार कार्की ६७२

प्रकाशित: ३ पुस २०८२ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App