१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

स्वास्थ्य बिमा बोर्डको सदस्यमा तीन जना नियुक्त

स्वास्थ्य बिमा बोर्डको सदस्यमा तीन जना नियुक्त भएका छन्।

नियुक्त हुनेहरूमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी रहेका छन्। उनीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रकाशित: २६ आश्विन २०८३ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App