२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

यस्तो छ बालेनको आजको 'अभिवादन अभियान' कार्यतालिका

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज सुदूरपश्चमिम भ्रमणमा छन्। बिहान बर्दियाबाट कैलाली प्रवेश गरेका उनको कैलाली र कञ्चनपुरमा 'अभिवादन अभियान' कार्यक्रम आयोजना हुँदैछ।

रास्वपाका अनुसार आज बिहान ७ बजेदेखि बर्दियाको राजापुरबाट सुरु भएको अभिवादन कार्यक्रम आजै साँझ ७ बजे महेन्द्रनगर बजारमा गएर सकिने छ।

यस्तो छ कार्यतालिका:

 

प्रकाशित: १३ माघ २०८२ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App