२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो : बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र भएको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत आज उनले यस्तो बताएका हुन्। उनले राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन नसक्ने पनि जिकिर गरे। उनले भने, 'डेमोक्रेसीको विकल्प डेमोक्रेसी मात्र हो। राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन सक्दैन।'

'मरुभूमिको फ्याउरो दक्षिण एशियाममा तिव्र  बेगमा छ।हामी आफू सच्चिनु पर्छ र सच्चयाउनु पर्छ,' उनलर्दे भने, 'डेमोक्रेसी हाईज्याक हुन सक्दैन। देश दशकअघि वा शतकपछि? त्यो समयले प्रष्ट गर्छ।'

प्रकाशित: २६ भाद्र २०८२ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App