१६ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने

आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। 

प्रधानमन्त्री वलेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठक दिउँसो ४ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: १६ चैत्र २०८२ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App