२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

नगर सभामा पनि गरेनन् बालनेले गुरागाईंलाई सम्बोधन

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिकामा प्रस्तुत भएको छ ।

आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

मेयर शाहले नगर सभाको सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले सम्बोधन गरेनन्। उनले सम्पूर्ण कर्मचारी भनेर सम्बोधन गरेका छन्।

प्रकाशित: २९ असार २०८२ १५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App