२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सूर्य थापाको प्रश्न : भोटेकोशी हाइड्रोपावरको शेयर सित्तैमा लिने कुन जेनजी हो?

नेकपा (एमाले)का नेता सूर्य थापाले भोटेकोशी हाइड्रोपावरको शेयर सित्तैमा लिने कुन जेनजी हो भन्दै प्रश्न गरेका छन्।

भोटेकोशी हाइड्रोपावरको १० प्रतित शेयर सित्तैमा लिएको भन्ने खबर आएपछि थापाले यस्तो प्रश्न गरेका हुन्।

साथै उनले लुटपाट, आगजनी, विध्वंस र तोडफोडबाट आएपछि जेनजीले गर्ने यस्तै भनेर आलोचना समेत गरे।

'कुन जेनजी हो? अधोपतन भोटेकोशी हाइड्रोपावरको सित्तैमा, ' उनले भने, '१० प्रतिशत शेयर लिएर सुरु भएको खबर छ! लुटपाट, आगजनी, विध्वंस र तोडफोडबाट आएपछि गर्ने यस्तै हो।'

प्रकाशित: २७ आश्विन २०८२ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App