१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउने छ : प्रदीप पौडेल

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन्।

आफूहरू एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा रहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्। 

'बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ,' पौडेल सामाजिक सञ्जालमा लेख्छन्, 'हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौं।'

प्रकाशित: २९ पुस २०८२ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App