३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाको उपसभापतिमा सोविता गौतम निर्वाचित

रास्वपाको उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन्।

शुक्रबार पदाधिकारीका लागि भएको निर्वाचनमा डा. तोसीमा कार्की लाई पराजित गर्दै गाैतम निर्वाचित भएकी हुन्।

गाैतमले ७८९ प्राप्त गरिन् भने कार्कीले ५७२ प्राप्त गरिन्।

प्रकाशित: १२ असार २०८३ १९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App