१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सर्लाहीमा गगनको क्रेज(तस्बिरहरू)

नेपाली कांग्रेसका सभापति गगन थापा यतिबेला मधेसमा सक्रिय छन्। काठमाडौं–४ मा लगातार तीन निर्वाचन जितेका थापा यसपटक भने सर्लाही–४ बाट उम्मेदवार छन्।  

केही दिन पार्टीको काममा व्यस्त रहेका थापाले वारेसनामामार्फत मनोनयन दर्ता गरेका थिए। काम खुकुलिएपछि उनी सोमबार मधेस झरेर मनोनयन दर्तापछि पहिलो पटक आफ्नो नयाँ निर्वाचन क्षेत्र सर्लाही–४ टेकेका हुन्।  

यसैक्रममा मंगलबार पनि उनी बिहानैदेखि चुनावी अभियानमै व्यस्त बनेका थिए। जहाँ उनलाई सयौँ समर्थकले भेटघाट गर्दै स्वागत गरेका छन्।  

प्रकाशित: १३ माघ २०८२ १८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App