१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगन

नेकपा (एमाले)को सचिवालय बैठक स्थगन भएको छ।

शुक्रबार भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा हुने भनिएको सचिवालय बैठक स्थगन भएको हो। हिजोदेखि सुरु भएको बैठक आज दोस्रो दिन पनि जारी रहने तालिका रहेको थियो।

ओली बिरामी भएको खबर आएपछि बैठक स्थगित गरिएको हो।

प्रकाशित: २५ आश्विन २०८२ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App