२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

सन्तोष परियारले छाडे रास्वपा

सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्। नागरिकसँगको कुराकानीमा उनले नयाँ अभियानमा जान आफूले रास्वपा त्यागेको जानकारी दिए।

रास्वपाका तत्कालिन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने जनाइएको छ। 

रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्। तोसिमका कार्कीसहितका नेताले पार्टी छाड्ने चर्चा छ। यद्यपि सो बारे उनीहरूले केही बताएका छैनन् । 

यो पनि पढ्नुहोस् 

यस्तो छ रास्वपा छाडेपछि सन्तोष परियारले जारी गरेको वक्तव्य (पूर्णपाठ)

प्रकाशित: २८ कार्तिक २०८२ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App