२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

जेलमा रहेका रवि छुटाउन रास्वपा नेताहरू नख्खुमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सभापति रवि लामिछानेलाई राखिएको ललितपुरको नख्खुमा रहेको केन्द्रीय कारागार अगाडि जम्मा भएका छन्।  

केही सांसदहरुले राजीनामा घोषणा गर्दै सभापति लामिछानेलाई छुटाउन उनीहरु नख्खु पुगेका हुन्। सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन्। उनलाई सरकारले भैरहवा कारागारबाट केही साताअघिमात्र ललितपुर सारेको हो।

प्रकाशित: २४ भाद्र २०८२ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App