२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपा केन्द्रीय समितिको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ।

जेएनजी आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति श्रद्धा सुमन व्यक्त गर्दै बैठक आज बिहानदेखि सुरु भएको हो। बैठकमा पार्टीको महाधिवेशनसहितका विषयमा नेताहरू बोल्ने क्रम रहेको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाबारेमा छलफल हुने बताइएको छ। 

प्रकाशित: ७ आश्विन २०८२ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App