नेकपा (एमाले) ले राष्ट्रिय सभाको सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रियस भातर्फको सचेतकमा मेचेलाई नियुक्त गरेका हुन् ।
शुक्रबार नै अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त सचेतक मेचेलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिए।
प्रकाशित: २५ वैशाख २०८३ १३:१५ शुक्रबार





