२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पत्रकारिता छाडेर राजनीतिमा होमिए ऋषि धमला, रौतहट–४ बाट उम्मेदवारी दिँदै

पत्रकार ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दिने भएका छन्।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर ४ बाट उनले उम्मेदवारी दिने भएका हुन्।

धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिह्न लिएर उम्मेदवारी दिन लागेका हुन्।

गौतमले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन्। उनले धमला आज मनोनयन दर्ता गर्का लागि रौतहट जान लागेको पनि बताइन्।

प्रकाशित: ६ माघ २०८२ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App