२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

प्रेस संयोजक रहेका राम रावल प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकार नियुक्त भएका छन् ।  

प्रधानमन्त्री कार्कीकै प्रस्तावमा मन्त्रिपरिषद् बैठकले रावललाई प्रेस सल्लाहकार नियुक्त गरेको हो । उनी यसअघि प्रधानमन्त्रीको सचिवालयमा प्रेस संयोजक थिए ।  

प्रेस सल्लाहकार नियुक्त भएपछि अब रावलले राज्यमन्त्री सरहको सुविधा पाउनेछन् ।

प्रकाशित: २९ पुस २०८२ १७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App