२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

भरतपुरमा प्रदर्शनकारीले गरे प्रहरीको गाडीमा तोडफोड

चितवनको भरतपुरस्थित चौविसकोठीमा प्रहरीको गाडीमा तोडफोड भएको छ । 

जेनजी समूहसंगको झडपमा एक जना प्रहरी घाइते, भरतपुर विमानस्थल अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रकाशित: २४ भाद्र २०८२ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App