पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेको विरोधमा माइतिघरमा विरोध प्रदर्शन भइरहेको छ। शुक्रबार राति अध्यक्ष ओलीलाई पक्राउ गरेपछि एमालेका कार्यकर्ताले देशभरी विरोध प्रदर्शन गरिरहेका छन्। Follow @nagarik_news प्रकाशित: १५ चैत्र २०८२ १३:०८ आइतबार
राजनीति १६ चैत्र २०८२ म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्नः अर्थमन्त्री वाग्ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय १६ चैत्र २०८२ इजरायलमा आक्रमण गर्दै युद्धमा होमिए हुथी विद्रोही यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायल माथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ ।
राजनीति १६ चैत्र २०८२ तेस्रो दिन यस्तो देखियो एमालेको प्रदर्शन (तस्बिरहरु) काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन अहिले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेको छ । एमालेले आज पार्टीको बागमती प्रदेशको आह्वानमा प्रदर्शन गरेको हो ।
खेल १६ चैत्र २०८२ आईपिएलमा आफूलाई प्रमाणित गरिरहेका विराट र रोहित गत शनिबार सुरु भएको सो लिगमा अहिले क्रिकेटमा अन्तर्राष्ट्रिय चर्चा कमाएका विराट कोहोली र रोहित शर्मााको चौतर्फी प्रंशासा भइरहेको छ।