७ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

प्रधानमन्त्री बालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ गएका थिए।

शनिबार अपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम-बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन्।

प्रकाशित: ७ भाद्र २०८३ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App