२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको आग्रहः विश्वास गर्नुस्, चीन भ्रमणमा नेपालको हित र प्रतिष्ठा माथि उठाउँछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका क्रममा आफ्नो प्रतिनिधिमण्डलले नेपालको हित र प्रतिष्ठा माथि उठाउने बचन दिएका छन्। शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसमा विश्वस्त रहन आग्रह गरे ।  

‘म माननीय ज्युलाई के विश्वास दिलाउन चाहन्छु भने हामीले नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्ने छ,’ उनले भने, ‘विश्वस्त रहन आग्रह गर्दछु।’  

प्रकाशित: १३ भाद्र २०८२ १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App