२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिँदै

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको प्रश्नको जवाफ दिइरहेका छन्।

आइतबार बैठक सुरु भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिएका थिए। 

प्रधानमन्त्रीले रोष्ट्रममा गएर आफूलाई प्रश्न सोध्न आग्रह गरे। त्यसपछि सभामुखले एउटा दलका सांसदलाई दुई मिनेट समय दिएका थिए।

यसमा विपक्षी दलहरूले विरोध गरेका छन्। उनीहरुले नियमावली ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने भन्दै विरोध गरेका थिए।

प्रकाशित: १७ जेष्ठ २०८३ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App