२३ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

लुम्बिनीका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लुम्बिनी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले लुम्बिनी प्रदेशका सांसदहरूसँग उनीहरूको क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका हुन्।

यसअघि उनले कोशी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए।

प्रकाशित: २३ चैत्र २०८२ १५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App