२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले गरे जेनजी सांसदहरूसँग छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समुहका सांसदहरूसँग छलफल सुरु गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले उनीहरुसँग विशेष अन्तरक्रिया सुरु गरेका हुन्।

बैठकमा मुख्यगरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको प्रधानमन्त्री कार्यलयले जनाएको छ।

प्रकाशित: २ आश्विन २०८३ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App