९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा मतदाता नामावली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ल्याएको मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी थिइन। सोही अवसरमा सरकारका तर्फबाट उक्त अध्यादेश राष्ट्रपति पौडेलसमक्ष पेस गरेको स्रोतले बतायो। 

प्रकाशित: ८ आश्विन २०८२ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App