२२ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले आह्वान गरे राष्ट्रिय सभाको अधिवेशन

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् ।  

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको रास्ट्रपतिको कार्यालयले जनाएको छ ।

सरकारले आजै राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेलाई आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।  

 

प्रकाशित: २८ पुस २०८२ १८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App