२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीच त्रिपक्षीय वार्ताको तयारी

अहिले त्रिपक्षीय वार्ताको तयारी भइरहेको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति शोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच वार्ता हुने तयारी भएको हो ।  

अहिले वार्तास्थलमा सुशीला कार्की आइपुग्न बाँकी रहेकाले कार्की आइपुग्ने बित्तिकै वार्ता सुरु हुने समाचार स्रोतले जनाएको छ । 

प्रकाशित: २६ भाद्र २०८२ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App